bakra palan ko laagi sasto biyaj ma loan kati % ma painxa sir
Avisekh Gautam
Posted on
: November 13, 2018
कृषि जे गरे पनि सामुहिक जामानिमा र ब्यवसाइक योजना बनाये पछी bank को ब्याज दर मध्य 5% सरकारले दिन्छ । प्रक्रियाको लागि आफ्नो नजिकको bank मा सम्पर्क गर्नु होला