कुखुराले किन हरियो दिशा गरेको होला
रानी खेत रोग लागेर हो ।रोगका लक्षहरु ः सास फेर्न गाह«ो हुने , खोकी लाग्ने , हरियो रंग को पातलो सुली , पखेटा , खुट्टाको पक्षघात , नरम पातलो फूलको वोक्रा हुने , गर्दन वटारने , फुल उन्पादन ५० प्रतिशत सम्म कम हुने । वथानमा मृत्यु दर ८० प्रतिशत हुन सकछ । यो रोग मानीसमा पनी सर्न सकछ । मानिसमा आखा पाकने लक्षण देखिन्छ । रोगको रोकथाम ः यस रोग वाट बचाउन कुखुरा पाल्ने खोरमा जैविक सुरक्षाको उचीत ब्यवस्थापन गरीनु पर्दछ । कुखुराका चल्लालाई उमेर तथा खोपको किसिम एवं तालीका अनुसार वेलैमा यो रोग विरुद्ध खोप लगाउनु पर्दछ ।
यस को औसधि के होला १ २ वटाले मात्र गरेछ
आज 36 दिन को भयो