मेरो घर पाल्पाहो म कागती खेति गर्नी तयारि गरदै छु अहिले 250 खाडल खनिसके अनि मलाई कागती को बारेमा खासै थाहा छैन र कुन जातको बिरुवा रोप्दा फाईदा हुन्छ तेति थाहा भयन हाम्रो ठाउमा कुन जात रोप्दा उपयुक्त हुन्छ जानकारी पाउन पय आभारी हुनेथे र अनि यो टिसु कल्चर गरेर निकाले को बिरुवा कस्तो हुन्छ र कुन जातको बिरुवा बाट टिसु कल्चर गरियोको होला ???
Yo sab bujna ra biruwako lagi 9848173230 devendra ji lai call garnu hola