सेतो धब्बा लागेर आपको बोट सुक्न लागेको ले उपचार केही छ कि सुझाव को लागि
फोटो पनि पोस्ट गर्नुस न
आपको जरादेखी कान्ड सम्म धमिराले माटो सहित कान्ड वरिपरि धमिरा रहन्छन र केहिमहिना भित्र रुख नै सुक्ने गरेको छ यस्को उपचार के कहाँ गरिन्छ