सर नेपालमा अहिले लोकल कुखुरा को बजार भाउ व्यवस्थापन कस्ताे छ र कतिको सहज छ लोकल कुखुरा पाल्न को लागि जानकारि गराई दिनु भएमा आभारी हुने थिए
बाजर हेरेर पालन गर्ने हो, सनो स्तरमा त राम्रो नै छ , बिस्तृत बुझ्न 9856056222 राजेन्द्र जि लाई सम्पर्क गर्नु होला