यो माछा लाई सिमेन्ट ढलान गरेको पोखरी मा पाल्न मिल्छ कि मिल्दैन ? दिर्घकाली फाईदा कस्तो होला?
मिल्छ । मागुर अरु माछा पाल्न नमिल्ने वा बिगि्रएको पोखरिमा पलिन्छ, तर तपाइँलाइ सिमेन्ट कै पोखरीमा पाल्नु हुन्छ भने पनि राम्रो हो, पानी सुक्ने ठाँउहरुमा यसरी पालिने गरिन्छ
अनि सर टिलापिया य्हि माछा सङ्ग पाल्दा कसो होला?
भाले तिलपिय सरकारी फर्म बाट ल्याउन सक्नु हुन्छ भने मात्र पाल्नु होला