मलाई माछा पालन सम्बन्धी तालीम लिन इच्छा छ । कहाँ कस्लाई सम्पर्क गर्नु पर्ला । म सुनसरी जिल्ला बाट हो।
सुनसरिमा अफ्नो वार्ड कार्यलयलाइ सम्पर्क गर्नु होला , माछा सम्बन्धि कार्यक्रम पनि छ, जिल्ला कृषिमा सम्पर्क गर्दा पनि हुन्छ