टमाटरको पात बटारिनुको कारण र उपचार बिधि सम्बन्धि जानकारी गराइदिनु हुन अनुरोध गर्दछु । धन्यवाद
यो किराको प्रकोप हो, sticky trap प्रयोग गर्नुस, तुसारो बाट बचाउनुस