घरपालुवा कुखरामा लागेको फाउलपक्स रोगको उपचार कसरी गर्ने ?तरिका बताइदिन अनुरोध छ।
लागिसकेको छ भने antibiotics प्रयोग गर्नुस, नलागेकोमा यश बिरुद्धको vaccine प्रयोग गर्नु होला सबै बाकिमा
धन्यवाद