सर,नमस्कार मैले लोकल कुखुरा पल्न लागेको छु ,१ महिना मा 100 वटा 2 महिना पछी 100 वटा 3 महिना मा 100 वटा थप्दै एकै ठाँउ मा पाल्दा कस्तो होला
ठाँउ बढाउनु पर्छ अरु थिकै हुन्छ
sri 1 maina ko ra 2 maina ko kukhura sangai mesauna mel x ki meldaina vanidinu na