घरैमा बख्राको लागि दाना बनाउनु पर्दा कुन-कुन अन्न र गेडागुडी तथा खाद्य वस्तुहरुको को प्रयोग अनि कति-कति अनुपातमा प्रयोग गर्न सकिन्छ?
कति उमेर वा कुन अवस्थाको बाख्रा हो?
हालै त ५ ओटा खरी जातका खसीहरु मात्रै छन् १.५ वर्षका। यसैलाई अब ब्यवसायिक रुपमा अगाडी लैजाने बिचारमा छु। त्यसैले आवश्यक जानकारीहरु सङ्गकलन गर्ने शिलसिलामा छु।