सर,हामी सामुहिक कृषि गर्ने योजनामा छौँ,त्यसको लागि सरकारी lone पाउछ कि पाउदैन यदि पाउछ भने कहाँ कसरी निवेदन दिनु पर्छ होला?
सामुहिक कृषि उत्पादन
A-raw Pun
Posted on
: November 20, 2018
पैला समूह बनायर आफैले लागानी गरेर देखाउनु पर्छ अनि तपाई हरुको समुहको र कृषि फम्को मुल्यांकन हुन्छ अनि मात्रै सरकार बाट लोन र अनुदानको प्रक्रियामा जान सकीन्छ