मलाइ एवागाटो को बिरुवा २०/३० वटा जति चहेको थियो काहा सम्पर्क गर्ने होला। रामेछाप सुनापति गाउ पालिका
Agromart 01-4418921,9866072127 ma samparka garnu hola
के हो एवागातो भनेको ? जपानी शब्द हो कि?