म वेरोजगारी युवा म बाख्रापालन ब्यावसाय सुरु गर्न चाहान्छु। सुर्खेत जिल्ला को हकमा र कम लगानीमा कुन जात को बाख्रा पाल्दा उपयुक्त हुन्छ जानकारी पाउन सकिन्छ कि हजुर । ब्यक्तिगत नम्बरमा सल्लाह दिन पनि सक्नुहुनेछ ९८५८०५८१६९/९८०२८०४४४९
ब्यवसाइक उत्पादन प्रबिधि भित्रको पशु पालनमा पढ्न सक्नु हुन्छ , लोकल वा क्रस गरेको 2-4 वटा बाख्रा पालन गर्दा राम्रो हुन्छ