सात दिने व्यसायिक पशुपालन (गाई, भैंसी, बाख्रा, सुङुर, खरायो) तालिमकाे सूचना ================================ याद राख्नुहोस अब ७ दिन भन्दा काम तालिम अनुभबले सरकारी अनुदान प्राप्त गर्न सकिदैन है | यहि मङ्सीर १२, १३, १४, १५, १६, १७, र १८ गते व्यसायिक पशुपालन तालिम भैरहेकोले तालिम लिई स्वदेशमै सफल ब्यबसायी तथा उधमी बन्न चाहनेहरुले दिइएके नम्बरमा Phone गरी नाम दर्ता गराउनु होला | तालिमको बिशेषताहरु १. देश विदेशबाट अनुभव प्राप्त कृषि बिज्ञहरु बाट तालिम संचालन २. नेपालमा व्यावसायिक पशुपालनको महत्व, सम्भावना चुनौती, नेपालमा पाइने पशुको जात, तिनीहरुको चारीत्रिक विशेषता ,Adaptation ३. पशुहरुको गोठखोरको व्यवस्थापन तथा पाल्ने तरिका ,घास, दानापानीको व्यवस्थापन गर्भेनि तथा भर्खर जन्मेको पाडापाडी, बाछाबाछी, पाठापाठीको हेरविचार तथा व्यवस्थापन ४. स्वास्थ्य तथा अस्वस्थ्य, पशु छुटाउने तरिका , पशुमा लाग्ने मुख्य मुख्य रोगहरु, लक्षण , उपचार तथा नियन्त्रण बिधि औषधि बिज्ञान पशुहरुको प्रजनन तथा कृत्रिम गर्भाधान Body temperature, Rumen mobility, pulse rate I/V , I/M , S/C injection , Castration को प्रयोगात्मक अभ्यास ५. फार्म दर्ता प्रकृया, सस्तो ब्याज दरको ऋण बिमा , Field भ्रमण तथा अवलोकन तालिम शुल्क: न्यूनतम शुल्क तालिम हुने स्थान र सम्पर्क : School of Applied Science & Technology (SAST), Balaju-16, Kathmandu (गंगा हल, Holy Garden Boarding School को पछाडी) Phone No: 9824029688, 9860947276, 9808367801
sir murga palan ko talim kahile hunchh?
sir yasto talim program bahiri gilaaharu ma pani garnu paro
सुरेन्द्र जी, कुखुरा तालिम पनि मङ्सिर १२ गते बाट नै हुन्छ । कृपया माथि लेखिएको नम्बर मा फोन गरेर नाम टिपाउनु होला
ओम जी, 20 जाना जति को टोलि बनाए बाहिर जिल्ला मा पनि तालिम गर्न सकिन्छ
ani training ko time chai kun hunxa ni
दिनको कति घण्टा ट्रेनिङमा बस्न पर्ला...
din ma kati ghan ta ho
ani 14 gate dekhi vaneko hoin
yo talim ma saha bhagi garai dinu ho la 9845281064
Pradesh 5 ma talim sambhav chha ta