परियोजना धितो राखेर पनि लोन पाइन्छ भन्ने सुनियो , कति सम्म पाइन्छ र कुन बैंक ले दिन्छ, प्रक्रिया के होला ?
10 लाख सम्म हो, दिन त जुन bank ले पनि दिन्छ ब्यवसाइक स्थरको
यश मा पेस गर्नु पार्ने डकुमेन्ट हरु के के हो सर
yo ahily घोषणा मात्रै भएको छ तर वैदेशिक रोजगार प्रबर्द्धन बोडमा दिने निवेदन ।बैंक ले रिन दिदैन।म गएर बुझेको ।
bank ma budget chai aako hunxa re but didaina janta mara hudo raxan bank haru.