पोखरा लेखनाथ महानगरपालिका क्षेत्रमा कृषि पेशा गर्नको लागि उपयुक्त खेतबारी लिजमा आबस्यक रहेकाे हुँदा त्यस क्षेत्रमा रहुनुहुने कृषक मित्रहरूको सम्पर्कमा कोही खेत लिजमा दिन इच्छुक व्यक्ति तथा संस्था हुनुहुन्छ भने वहाँहरु संग सम्पर्क स्थापित गराइदिनुहुन अनुरोध गर्दछु सम्पर्क न. ९८४१७९९२०१ मेक बहादुर बराम गोरखाबाट
maile ni khojeko paiyena payeko rent ta kinnu jatti ko mahangoo
कति रोपनी होला चाहियेको ?