हामीले घरमा ३ वटा मिश्रित बोयर जातको बाख्रा पाल्न थालेका छौँ । ३ महिना जति भयो । हामीलाई यसको बा, सुरक्षा र दाना चाराका बारेमा केही थाहा छैन । माउ ४० किलो जति छ, पाठा १०/१० किलोका होलान् । कसरी पाल्ने, कसरी स्याहार गर्ने र दाना चारामा के दिने । दाना कहाँ पाइन्छ ? राम्ररी बुझाएर बताइदिनुहोला
माथि कै प्रश्न हो
Laxmi Lamsal
Posted on
: November 26, 2018
यो app को ब्यवसाइक उत्पादन प्रबिधि भित्रको पशु पालनमा बोयर बाख्रा पालन सम्बन्धि लेख छ पढ्नु होला