अलैंची सुरुबाटै रोग लाग्न नदिन माटोमा कुन औषधी प्रयोग गर्नु पर्ला यसकोलागी कहाँ को संग सम्पर्क राख्नु पर्ला
तेस्तो कुनै औसधि हुदैन , यसको राम्रो सङ खेती कसरी गर्ने र रोग किराको पहिचानले यो मात्र राम्रो सङ्ग फलाउन सकिन्छ । यसको प्राबिधिक जानकारी आफ्नो जिल्लाको कृषि ज्ञान केन्द्र बाट पाउन सक्नु हुन्छ
धन्यवाद ! सल्लाह र सुझावका लागि ।