माछा पाल्न उपयुक्त पोखरी कसरी तयार गर्ने र पानी न सुक्ने कुनै उपाय छ। त
Sarun Dangi
Posted on
: November 28, 2018
माछा पालन बारे यश app मा रहेको लेख पढ्नु होला पहिला। पोखरी पानी जम्ने ठाँउमै बनाउने हो पहिलो कुरा त, बनाइसकेको छ भने तल पाकेको गोबर मल राखेर मजाले खाद्नुस