मेरो अनारमा माथि बाट सुक्दै गयको छ यसो किन भयको होला कुन औषधि दिनुपर्छ होला
कुन जात?कति उमेर? र कुन ठाँउमा हो?
जात त थाहा भयन सर ५बर्स्को भयो दाङ मा हो