राम्रो नश्लको बोयर जातको बाख्रा कहाँ पाउन सकिएला साथै प्रति के जी मूल्य कसरी पर्ला? कास्की जिल्ला अासपास भए फार्म भिजिट गर्न पनि मिल्थ्यो कि?
बन्दिपुरको सरकारी बाख्रा फार्ममा सम्पर्क गर्न सक्नु हुन्च
यसै संबंधित जानकारी को लागी rupandhei मा कहाँ संपर्क गर्नु पर्ला
rupandehi ma kaha ho
Bandipur ko National agriculture research centre ma samparka garnuhola
bandipur farm ko location plesse