कुखुराहरु झ्रोक्राउने रातो दिशा गरेको छ कुन औषधिको प्रयोग गर्नुपर्छ होला ?
सुझावको लागि अनुरोध
Milan Gurung Sikles
Posted on
: December 01, 2018
यस्तो coccidiosis ले हुन सक्छ , मुख्य कुरा त यसमा यस बिरुद्धको vaccine नै लगाउनु पर्छ , जैबिक सुरक्षामा ध्यान दिन पर्छ , amprolium 25 लिटर पानीमा राखेर दिनु होला। यसको पुर्ण उपचार बिधीको लागि यस app को पुस्तकालय भित्र राखियेको छ