खसी पार्न तेहि पुरानो प्रबिधी होकि तेस्तो केहि नया प्रबिधी आको छ??
नया र पुरानो भन्दा पनि उचित बिदि अप नाउन जरुरी हुन्छ सर । burdizo castrator जुन पुरानो प्रबिदि छ् त्यो नै सहि तरिका ले गर्दा राम्रो छ् ।
कुन विधि लाई पुरानो भन्नुभएको हाे । burdizzo method नै उपयुक्त विधि हाे ठुला पसुकाे हकमा pet animal लाई surgical method
ruminant animal jastai boka haru ko lagi burdizo castrator sahi bidi ho ra . ...pet animal lagayet bungur ko case ma open surgical method
बिचारा कति दुखदो होला