कागतिको लागि कसतो माटो उपयुत होला झापामा यसको संभाबना के छ होला , जानकारि गराउन आनुरोध छ
कागती दोमट(loam) र बलौटे दोमट(sandy loam) माटोमा Ph ५.५-६.५ भएको मा राम्रो सग उत्पादन हुन्छ
तपाईं ले आफ्नो माटो जाँच गरायर थाहा पाउन सक्नु हुन्छ