सुन्तला फार्म दर्ता गर्नका लागि के कस्तो प्रक्रिया पुर्यानु पर्छ र कहाँ गर्नु पर्छ ?
jilla krishi waa sana uddyog ma nagarikta lagera darta garauna saknu huncha . nagarikta 3 puste lagnu hola
ok tq so much
ok tq so much जग्गा को कुनै लालपुर्जा आबश्यक प्रदैन अनि सुन्तलाका बोट कति पुग्नु पर्छ या दर्ता गरेर लाउदा हुन्छ ?
चहिदैन लाल पुर्जा , त्यहा एउटा फर्म हुन्छ तेहि भरे पुग्छ