७ दिनकाे निम्न कृषि तालिमहरू भाेलि मङ्सिर २८ बाट संचालन हुने हुदाँ तालिम लिन इच्छुक महानुभावहरूले अाजै सम्पर्क गरी नाम लेखाउनु हाेला । याद राख्नुहोस अब ७ दिन भन्दा काम तालिम अनुभबले सरकारी अनुदान प्राप्त गर्न सकिदैन । कृषि तालिमहरू : १) व्यावसायिक तरकारी खेतीको साथमा च्याउ खेति २) कुखुरापालन तालिमको साथमा हाँस, टर्की तथा बट्टाईपालन ३) व्यावसायिक पशुपालन (गाई, भैंसी, बाख्रा, सुङुर, खरायो) तालिम हुने स्थान र सम्पर्क : School of Applied Science & Technology (SAST), Balaju-16, Kathmandu (गंगा हल, Holy Garden Boarding School को पछाडी) Phone No: 9824029688, 9860947276, 9808367801 तालिम सुल्क : न्युनतम , तालिम को प्रमाणपत्र प्रदान गरिने छ |
next lot kahile chalxa sir? YO lot ma ta ma aauna sakina
हाम्रो येहि एप को हाम्रो सन्स्था मा हेर्दै गर्नु होला है
जस्तै तालीम नखुलेको बेला एकजना ले मात्र लिन परेयो भनी केगर्नु पर्छ सर फिस कस्तो लाग्छ ।