तरकारी खेतिको लागि गाई भैसिको मल बाहेको अरु विकल्पमा कुन मल प्रयोग गर्न सकिएला??
गड्यौली मल, कम्पोस्ट, प्राङ्गारिक मल जस्ता अन्य मलहरू पनि हुन्छन् । त्यस बाट सहयोग होला ।
कुखरा, बाख्राको मल छन् भने पनि भइहाल्छ ! :)
बाख्राको मल चाहिएमा सम्पर्क ९८५१०८२७२६ भक्तपुर