च्याऊ लगाको एक हप्ता सम्म च्याउमा एकदम राम्रो ढुषि आयो अनि आफै बिष्तारै हराउन थालो तेष्लाई रोक्न को लागि केगर्दा ठिक होला यस्को लागि च्याउ विशेस्ज्ञ को कन्टेग नम्बर पाँउन सिकन्छ होला ?? यस्तो अवस्था मा छ च्याउको पोका
taapkram namilesi yesto huna sakcha, taapkram 24 degree celsius jati banaunus , ramro sanga aaucha ani paani spray gardai garnus dainik . dhusi niskina ko lagi plastic ma pwal ta parnu bhayeko cha ni ?