कुरिलोको खेति त गरियो बेच्ने कहाँ किन्ने कस्ले बजार कहाँ रनभुल्ल रहेछ किसान प्रत्यक्क्ष मर्कामा परेका छन जिल्ला कृषि कार्यालय क्षत्रिय कृषिकार्यालयका सुटेटबुटेट कोटधारि हरुको तलब पक्का आउछ किसान लाई किन सहयोग गरुन ।।।
कुन स्थान हो, हजुरको?
Bishnu jee kata bata lekhdai hunuhuncha ?
गुल्मि जिल्ला बाट