म खोटाङ दिक्तेल बाट मेरो इच्छा भनेको कुखुरा पालन सम्बन्धि हो तर तालिम हरु कुनै पनि न्भएकोले अन्योल मा छु बिदेस बाट फर्केको पनि 4 महिना बिति सक्यो नेपाल मै केही गरेर जीवन निरबाह गर्ने सोच मा छु जानकारी पाए आभारी हुने थिए
Sangam जी, तपाइले तालिम लिएर ब्यबसाय सुरु गर्नु राम्रो हो । ७ दिने तालिम को सुचना येहि एप को हाम्रो संस्था मा जान्कारी गराइन्छ । हेर्दै गर्नु होला