होशियार!! पैसा अमुल्य हुन्छ साथै हजुरको जँगर र लगानी पनि।आफ्नो आवश्यकता को खरीददारी गर्नु अघि सबै तीर बुझ्नुहोस जाँच्नुहोस फुर्सतमा बजार चहार्नु होस।कता कता के के छ,कस्तो छ,कती को छ पहिला ढुक्क हुनुहोस अनि मात्र खरीददारी गर्नुहोस। घुम्दै फिर्दै हामी कहाँ पनि पाल्नुहोस! मौलाकालिका पोल्ट्री सप्लायर्स संगम रोड, नारायणगढ ९८५५०६६८११,९८००७९९८६८