यत्रो भएको टर्की लाई जुका को औसधि खुवाउन पर्यो कुन खुवाउदा होला । 3-4 के जि का छन । मान्छे ले खाने Albendazole खुवादा हुन्छ भने १ ट्याबलेट ले कति ओटालाइ पुग्ला?
Dashrath जी, प्रती केजि टर्किको शरीर तौल लाई 20mg Albendazole चाइन्छ । तेहि अनुसर 60-80 mg प्रती टर्की लाई खुवाउनुहोला