करिब एक दिनमा३० हजार रेम्बो ट्राउट माछाले कति किलो दाना खान्छन् होला कृपया जानकारी गर्नुहोस्।
हिसाब गरेर निकाल्ने हो त्यो, सरिरको तौलको 3% दिने हो दैनिक