देव श्रेष्ठ
नेपाल कृषि अनुसन्धान परिषद अन्तर्गत बन्दिपुरमा बाख्रा अनुसन्धान कार्यक्रमको कार्यालय छ। एक पटक सम्पर्क गर्नुहोस।
बाख्रा पालन तालिम का लागि येहि पुस 27 गते बाट 7 दिने तालिम हुदै छ काठमाडौं बालाजु मा । बिस्तृत जान्कारी येहि एप को हाम्रो संस्था मा हेर्नू होला
sampar ko nombar send gardinu hola sir plz