यो अनुदान दार्चुलामा छैन सर बैंकमा जादा छैन भन्नुहुन्छ के कसरी हो लिने फर्म खोलेको छु।के हि गर्ने सोचले हो ।अरू उपाय केछ सर।
तपाईंले आफ्नो ओडा गएर केकस्तो अनुदान छ,भनेर बुज्न सक्नुहुन्छ। अनि त्यसै अनुसार काम गर्दा हुन्छ बिक्रम जि।
वडामा छैन रे जिल्ला युवा परिषद मा अनुदान पाईन्छ sir