मलाइ भोजपुरको सुदुरउत्तर दोभानेमा एभोकाडोको खेती गर्ने मन छ। १०० जति बिरुवा कसरी उपलब्ध होला? कहाँ सम्पर्क गर्ने?
तपाईंलाइ आफ्नो जिल्लाको कृषि कार्यालय बाट वा नगरपालिकाको कृषि सेवा केन्द्र बाट मगाउदा सजिलो होला