नेपालकाे भाैगाेलिक र कृषि प्रधान देशलाइ सुहाउदाे तथा अाम मानिसले रुचाउने फलकाे रुपमा मेवा जातकाे फल मानिसकाे लागि अाैषधी तथा खानकाे लागि अत्ति उपयुक्त मानिन्छ । त्यस फलकाे अहिले सम्म ब्यवसायिक खेती नेपालमा कमै छ । अन्तरदेशबाट निर्यात भैरहेकाे अवस्थालाई नियाली मेवा खेतिमा म अाकार्षणा भए तसर्थ म याे खेतीकाे लागि गहन साेचि रा छु कहाँ उपयुक्त हुन्छ । बेर्ना उत्पादन तथा अार्थिककाे ब्यवस्थामा जुटिराछु । कृपया काेहि ईच्चुक साथीहरले सम्पर्क गर्न चाहे 9808321821
खाेम राज पंज्ञनि 9847535066।। याे न. मा फाेन गरेर पनि तपाईले मेवा खेति बारे थप जानकारी लिनसक्नुहुन्छ।।।