उदयपुर मा यस्को फाम काहा होला? र यउटा ६ महिनाको बोकालाई कति जति दाम पर्छ होला?
किलो कै २-३ हजार पर्न सक्ला! फार्मको बारेमा पशु सेवा कार्यलयमै बुझ्दा होला कि?
तर सर भनाइ मा त यउटालाइ 2/3 लाख परछ भनमा सुनेको छु त सर
Udaypurko lagi Bishnu Khatiwada jyu lai samparka garnu hola: 9852835540
सबै भन्दा उत्तम , सहज र सस्तो तरिका भनेको कृत्रिम गर्बधाम AI नै हो। रु १०० जतिमा एउटा बाख्रालाई कृत्रिम गर्वधाम गर्न ससकिन्छ। पशु प्राविधिक वा सरकरी कार्यालयमा सम्पर्क राख्नुहोला
हजुरको बिचार राम्रो हो सर किन महङ्गो मा परने र AI बाटनै हुनछ भने त जति सुकै गरिब किसान ले पनि बोयर जातको बाख्रा पालन सकछ तेसैले यो तरिका पनि अति राम्रो हो