बाख्रा पालन गर्नको लागि कसरी लिन सकिन्छ होला
व्यवसायिक योजना बनाएर कुनै पनि बैंकमा जानसक्नुहुन्छ।।।
ऋण लिदा 5/6 साल को किस्ता मा लिन मिल्छ कि मिल्दैन होला किन कि हामी जस्ता कृषक सङ मोटो रकम नहुने हुदा कुनै पनि बेबासाय गर्दा छिटो आन्धानी नहुने र छिटो किस्ता तिर्न नसने हुदा कुन बैंक मा के कस्ता सुभिधा हरु छन होला जान्कारी दिनु भयमा आभारी हुने थियौ