टर्किको चल्ला कहाँ पाइन्छ होला?
parwanipur birgunj regional agriculture research centre ma samparka garnuhola
एक दिने टर्कि,लोकल चल्ला,हास,लेयर्स,ब्रोइलर,गिरिराज,बट्टाइ,पालन गर्न चाहने किसानहरुले सिधै हामिलाइ सम्पर्क गर्नुहोस। देशै भरी फ्री डेलिभरी साथै नया किसानहरुलाइ तालिमको पनि सुविधा छ। हरेक हप्ताको शनिबार देशै भरी डेलिभरी दिन सकिन्छ। चल्लाहरु चाहिएमा अग्रीम अर्डर गर्नुपर्नेछ। साथै टर्किको मासु वा लोकल कुखुराको मासु चाहिएमा अर्डर गर्न सक्नुहुनेछ। अली पोल्ट्री फार्म सप्तरी प्रो.शाहिद अली/आशिक अली मो.9824331068/9825723068 शाखाहरु: भक्तपुर,सप्तरी,बुट्वल,इटहरी,उर्लाबारी
sayangja ma