सिस्नो खेति गर्न सकिन्छ?कसरि गरिन्छ?नेपालमा कुन कुन जिल्ला मा हुदैछ खेती? सिस्नो को बजार कस्तो छ नेपाल मा?
सिस्नु को उधम मा लागेको समुह ||| ======================= - राजेन्द्र देवकोटा उत्तम बिस्वकर्मा बारपाक गोर्खा निबासी हुनुहुन्छ , सोहि क्षेत्र मा लागु भाको हरियो बन कार्यक्रम को आर्थिक र प्राबिधिक सयोग मा बिस्वकर्मा लगायत ११ जना को सग्लानाता मा सिस्नु को पाउडर बनाउने उद्योग संचालन मा छ | उहा सो संयोजक मा संचालित उद्योग मा ९ जना महिला दिदि बहिनि को उपस्थिति रहेको छ | करिब २ लाख ५६ हजार को आर्थिक सयोग मा उहा हरुले सिस्नु लाई सुकाउने सोलार र पिस्ने मेसिन , प्याकिंग गर्ने सामग्री किनी सामुदायिक बन को जंगल बाट सिस्नु को पात संकलन गरि प्रसोधन गरि राख्नु भाको छ | आर्थिक स्थिथि एकदम दयनिय सो परिवार को सदस्य ले खाद्य तथा गुण नियन्त्रण कार्यालय बाट गुणस्तर प्रमाण पत्रको अनुमति लिई , सिस्नु को धुलो उत्पादन गरि राख्नु भाको छ |प्रसस्त भिटामिन ए" , फलाम , मिनरल्स को खानी सिस्नु को महतो हामीले नबुज्दा यसको बजारीकरण र खपत सरल र सहज भने हुन सकी रखेको छैन | यो समुह ले आफ्नु उत्पादन काठमाडौँ, पोखरा र आफैले समेत केहि खपत गरि राखेको छन् | नेपाल मा सजिलै उपलब्द हुने सिस्नु , पिडालु र आलु खेति मात्र दुर्गम र ग्रामिण बस्ति मा गर्ने हो भने पनि नेपाल मा भाको बिध्यमान गरिबी र कुपोस्र्न धेरै हद मा कमि गर्न सकिन्छ | बन को हरियो पत्ता लाई संकलन गरि लिआउने , तेस्लाई सुकाउने सुकौदा , झुरुम झुरुम नहुन्जे सुकाउने र पिस्ने मेसिन ले यसलाई पिसी प्याक गरि बेच्न सकिन्छ , साधारण बिधि छ तर गरिएको छैन | गाउ घर मा तेसै खेर गएको को यस्तो उत्पादन लाई प्रसोधन गर्न सके हामी बर्षभरी सम्म सिस्नु को सुप बनायर खान सकिन्छ |
धन्यवाद जानकारी दिनु भाको मा!