sayangja ko purbi vag ma yo fall hunx ki hudai na sichai ko abasekta parx ki pardaina Ra kaha painx yesko biruwa jankari garaye ma aavari hune thiye
यदि तपाईंले ड्रागन फल भन्न खोज्नु भएको हो भने, दक्षिण मोहडा परेको, प्रसस्त घाम लाग्ने, २०-३० डिग्री सेन्टिग्रड तापक्रम हुने ठाउँमा यो फल हुन्छ। यसलाई खास पानीको आवश्यक नपरे पनि वार्षिक रुपमा ५०-१५० सेन्टिमिटर वर्षा पर्ने ठाउँ हुनुपर्छ।
बिरुवाको लागि सम्पर्क ठेगाना : याग्रो मार्ट प्रा. लि. वसन्त नर्सरी प्रा. लि. (सहकार्यमा) ०६१-५३८६२६ ९८५६०२६९४२ ९८०२८२६९४२
न्यु रोड, पोखरा
dhane bad jankari ko lagi krishi guru