म एउटा व्यावसायिक किसान हु मलाई आफ्नै देश मा केहि गरेर बस्ने सोच बनाएको छु सरकारले सहयोग कृषि ब्यबसाय मा कति सम्म गर्न सक्छ जानकारी पाये हुन्थ्यो?
कसरी लिने यस्तो ऋण? यस्तो ऋण लिन सबभन्दा पहिला फर्म वा कम्पनी दर्ता गर्नुपर्छ। आन्तरिक राजस्व कार्यालयमा दर्ता भएको प्यान नम्बर लिनुपर्छ। त्यसपछि कम आधार व्याजदर भएको बैंक छानेर नजिकको शाखामा गई आवेदन दिन सकिन्छ। महिला उद्यमशील कर्जा मागको आवेदन बैंकले उपलब्ध गराउँछ। आवेदनका साथै आफूले गर्ने व्यवसायको सम्पूर्ण विवरण बैंकले उपलब्ध गराएको परियोजनाको ढाँचामा भर्नुपर्छ। आफू र परिवारका सदस्यको नागरिकता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ। बैंकको शाखाले ऋण दिन नमानेमा वा प्रक्रियाबारे बुझाउन नचाहेमा उजुरीसमेत गर्न सकिने व्यवस्था छ। राष्ट्र बैंकको क्षेत्रीय कार्यालय वा प्रमुख कार्यालयको फोन नम्बर ०१– ४४११४०७ मा फोन गरी वा इमेल gunaso@nrb.org.np मा उजुरी गर्न सकिन्छ।
farm darta kaha garnu parxa prasta pari dinu bhaye hunthyo, banijya bank ma bujhda banijya bibhag ma garnu parxa bhanxa.
farm darta sana uddyog ma pani huncha jilla ko
ani kati barsa samma hunx sar chutta miti yeso jankari pau n ani aabedan vhareko kati din ya mahinama paunuparne ho rin
sana udhyog ma gareko le banijya bank bata byaaj anudan ko loan pauxa sir ?
sabai kura bujna ta bank mai janus na ek choti