मानिसमा भएकाे ईच्छा शक्ति साैर्य उर्जा जस्तै हाे मात्र सदुपयाेग गर्न सक्नु पर्छ भगवानपनि हाम्राे कर्ममा सहयाे गरिरहन्छन् कर्म कुसल्ता र साथी संगत जहिले पनि यकै किसिमका हुदैनन् प्र प्रभाबहरु पनि 12 रासि अन्तर्गत नै पर्छ जहिले पनी एकै मानिसकाे दिन हुदैन कुन बेला कस्काे दिन राम्राे छ थाहा हुदैन । जय हाेस भगवान गर्न चाहेकाे कृषि पेशा नै मेराे अाउदाे जीवन यात्रामा समाहित गर्न अग्रशर्ता लिदैछु । बिगतका दिनहरु मेरा सिकाइका पाठहरुमात्र भए ।अब मेराे प्रयाेगशाला यहि कृषि पेशालाई बनाउदै छु । जय भगवान मलाई यसैमा रम्न देउ अनि खेल्न देउ तिमिलाइ सँधै संझिरहन्छु ।