कन्य च्याउ को प्लाष्टिक निकल्ने उपयुक्त समय कति दिन हो?
21 दिन मा भन्छ, तर डल्ला को ओरिपरी पुरै सेतो ढुसि आए पछि निकाल्दा राम्रो हुदो रैछ, मेरो अनुभवमा,,,
पुरै निकाल्नु हुदैन त प्लास्टिक