आलु उम्रीन धेरै समय लाग्यो र उम्रीयको पनि पहेलो बोट छ वृद्धि बिकास राम्रो हुन सकेको छैन येस्तो किन भएको होला र कसरी समधान गर्न सकिन्छ होला ?
आलु नउम्रीनुको कारण , माटो बढी चिसो, सुक्का अथवा बढी ओसिलो भएर हुनसक्छ। ढुसी र Psyllids नामक किराले गर्दा पनि आलुको पात पहेलो हुन्छ।।।