सर नमस्कार ! म लाई राम्रो बोयर जातको बाख्रा पालने इच्छा भयको ले र यसको लागि कुन कुन जातको घाँस लगाउदा राम्रोसँग होला सर पिलिज यसको जबाफ पाय म अाभारि हुनेथिय
प्रकास जी, बाेयर जातकाे बाख्रा भन्ने वितिक्कै यसलाइ छुट्टै घाँसकाे अावश्यक हुँदैन, जुन घाँस अरू बाख्रालाइ ख्वाइन्छ त्यही नै खुवाउने हाे । बरू सन्तुलित तरिकाले घाँस खुवाउनु पर्छ । सकेसम्म पाेसिलाे घाँस खुवाउनु पर्याे । त्यस्ता डाले घाँसहरूमा बडहर, कुटमिराे, टाँकी, काभ्राे, खन्यु, बदामे घाँस, नेपियर अादि लगाउदा राम्राे हुन्छ ।