मौरि
जे.पि.जी सर्बप्रथम तपाईंले मौरी पालन सम्बन्धी एक हप्ते भय पनि तालिम लिनुपर्छ अनि मात्र मौरी पाल्न शुरु गर्नु होला अनि तपाइँको मौरी पाल्ने ठाँउ अनुसार कुन मौरी पाल्ने कसरी पाल्ने एक घार लाई कति पर्छ कति घार पाल्ने कति लागानी गर्ने पुरै आफै निर्णय गर्नु हुनेछ ।
नेपालमा प्रचलित एपिस सेरेना र एपिस मेलीफेरा जात छ्न। सेरेना माथिल्लो भेगमा हुन्छ भने मेलिफेरा तराइमा गर्न सकिन्छ।।। मैरी सहितको घारलाइ 7-10 हजार पर्छ। थप जानकारीको लागी 9841852539 मा सम्पर्क गर्नुहोला।