यदि तपाई सौलियत रिण सम्बन्धमा अझै पनि अन्याेलमा हुनुहुन्छ भने नेपाल राष्ट्र बैँककाे यस फाेन न. 01-4411407 मा सम्पर्क गर्न सक्नुहुन्छ।।।
जग्गा भाडामा लिएर खेती गर्दा लोन पाईन्छ कि पाईदैन
farm tapaiko naam ma darta huna paryo aru matlab bhayena
hello
सबै प्रक्रिया पूरा गरे पनि जिल्ला का बैंक हरुले ऋण दिदैनन मेरो बिचार मा ठुला बडा को लागि मात्र हो कि जस्तो लगेयो यो सौलिएत ऋण पनि